जति सक्दो छिटै चुनाव गराउन भारतको जोड

पछिल्लोपल्ट अपडेट गरिएको: 20.03.13, 22:47 NST सम्मका समाचार

असारको पहिलो साता हुने भनिएको संविधानसभाको चुनावको मिति नतोकिएको भएपनि प्रमुख दलहरुले चुनावी मैदानमा आफूहरू जोडतोडका साथ उत्रने बताएका छन्।

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले निर्वाचन आयोगसँग परामर्श गरेर छिट्टै संविधानसभा निर्वाचनको मिति तोक्ने बताएको छ।

अन्तरिम चुनावी मन्त्रिपरिषदमा थप आठजना मन्त्रीहरु नियुक्त गरिएपछि खिलराज रेग्मीले नेतृत्व गरेको मन्त्रिपरिषदले पूर्णता पाएको छ।

श्रृंखला

नेपाल सन्दर्भ पडकाष्ट

BBC © 2013 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।